रामकोटमा कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।

प्रहरी वृत्त स्वयम्भूकाअनुसार नागर्जुन नगरपालिका-६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस