इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने भएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा, बाहिरियो बेल्जियम

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डसेलडोर्फमा भएको …

प्रतिकृया दिनुहॊस