नायिका रेखा थापाको क्रेज घट्दै

काठमाडौं ।यतिबेला नायिका रेखा थापाको क्रेज धट्दै गएको देखिन्छ । अहिले  युवापुस्ताको रोजाइमा नायिका  रेखा थापा पर्न छाडेको टिकाटिप्पी हुन थालेको छ । उनी मार्फत अभिनित फिल्महरू पनि आजकाल  कम मात्रमा चल्न थालेका छन् ।नायिका  रेखा थापा  माओवादीको राजनीति छाडेर केही महिना अगाडि मात्र राप्रपामा प्रवेश गरेकी हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री