काठमाडौंको फर्पिङमा महिलाको शव भेटियाे

काठमाडौं । काठमाडौंको फर्पिङमा महिलाको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–६ मा डोल्मा तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।

नुवाकोट घर भएकी उनी श्रीमानसँग बस्दै आएकी थिइन् । उनको हत्या भएको आशंका गरिएको छ । घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप