महालक्ष्मी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।महालक्ष्मी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता  भएको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ति तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री