एक रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मुल्य, पेट्रोल घटेन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले गएरातिबाट लागु हुने गरी नयाँ मुल्य कायम गरेको हो ।

डिजेल र मट्टितेलको मुल्य २ रुपैयाँका दरले घटेको हो । ठाउँ अनुसार फरक फरक मुल्य भएपनि सबै ठाउँमा दुई रुपैयाँका दरले मुल्य घट्ने छ ।

आन्तरिक हवाई इन्धनमा एक रुपैयाँ बढ्दा पेट्रोल र ग्याँगको मुल्य भने यथावत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप