करेन्ट लागेर विद्युतका कर्मचारी केसीको मृत्यु

काठमाडौं । विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३, तातापानीका २८ वर्षीय विशाल केसीकाे मृत्यु भएकाे हाे ।

बराहताल गाउँपालिका-८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस