८२ शाखा अधिकृतको पदस्थापन, ३० गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत (सूची)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सरकारले नव नियुक्त ८१ शाखा अधिकृतको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८१ जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।

सूची अनुसार ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । नव नियुक्त ३० शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नव िनयुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

हेर्नुस् सूची : सूची 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after