काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख रुपैंया नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो ।
तपाईंको प्रतिकृया




