एकैपटक १४१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले संगठनका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयअनुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा भएको दरबन्दीबाट नै चैत महिनाको तलबभत्ता बुझ्ने गरी सरुवा गरेको जनाएको छ ।

को कहाँ पुगे ? सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री