प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भिडियो सहित

रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । घटना १५ दिन अगाडिको भए पनि स्थानीय युवाको मोबाइलमा खिचिएको भिडियो भने सामाजिक सञ्जालबाट ढिला मात्र सार्वजनिक भएको हो ।

भिडियो स्रोत: मनोज लामिछानेको फेसबुकबाट  

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री