प्रहरीलाई गृहमन्त्रीको निर्देशन- अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक रुपमा गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।

उनले ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो भनेर देखाइदिन निर्देशन दिए । ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस्’ उनले भने ।

1

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री