प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस