प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा भानु देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालय विस्तार गरेका छन् । प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा भानु देउवा नियुक्त भएका छन् । लामो समयदेखी देउवाको निजी स्वकिय सचिवका रुपमा कार्यरत थिए ।

देउवाले विरेन्द्र थापालाई पनि स्वकिय सचिवमा नियुक्त गरेका छन् ।  उनले केशव जोशीलाई पनि स्वकिय सचिवमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीले पहिलो चरणमा दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार तथा गोविन्द परियारलाई वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक) का रुपमा नियुक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री