लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री