६ जनाको नागरिकता रद्द, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो ।

पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । यस्तै सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साबिकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् । ‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ’, उनले भनिन् । यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस