कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले भक्तपुरको दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीमार्फत सो सामग्री हस्तान्तरण गरिएको हो ।

बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न …

प्रतिकृया दिनुहॊस