१४ निर्माण कम्पनी तीन बर्षसम्म कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १४ वटा कम्पनीलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएका व्यवसायी-आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं । थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे …

प्रतिकृया दिनुहॊस