एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

काठमाडौं । दुर संचार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा बाहिरिने भएको छ । आजियाटाको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री