यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए

काठमाडाैं । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई राजनीतिमा अगाडि आउन सहयोग गर्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र सापकोटाले लेखेका छन् ।

सहाना प्रधान, हिसिला यमी, कमला पन्त, राधा ज्ञावाली तीन पटक मन्त्री भए। देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुई पटक मन्त्री भइन् भने दुई कार्यकाल राष्ट्रपति बनिन् । वर्तमान सरकारमा विना मगर, थममाया थापा, पद्माकुमारी अर्याल र रामकुमारी चौधरी मन्त्री छन् ।

द्वारिकादेवी ठकुरानी देशकै पहिलो महिला मन्त्री हुन् । ठकुरानी ०१६ सालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा मन्त्री बनेकी थिइन् । अहिलेसम्म नेपालका ७२ महिला मन्त्री भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस