नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ सार्वजनिक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ । आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो ।

सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १/१ थान स्मार्टफोन जित्न सक्नेछन् । सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after