राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो ।

बैंकले भनेको छ,’नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्त सम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५५ छुट दिइने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस