सरकारसँग १९ बुँदे सहमतिपछि स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित संवाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच शनिबार भएको वार्तामा १९ बुँदै सहमति भएको हो ।

मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् । स्थानीय तहका कर्मचारीले दुई सातादेखि संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए ।

यस्तो छ, सरकार र स्थानीय तहका कर्मचारीबीचको सहमति पत्र :-

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस