प्रभु इन्स्योरेन्समा जागिरको अवसर

काठमाडौं । प्रभु एभरेष्ट इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो ।

कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना र जुनियर अस्टिन्ट वा सिनियर अफिसरका लासग केही संख्यामा कर्मचारी मागेको हो ।

सूचना हेर्नुहोस् :- 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री