तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक

काठमाडौं।  गायिका निशु ढकालको तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक भएको छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत तिहारको रमाइलो माहोललाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्जमेन्ट रहेको यो गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपा देखएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री