काठमाडौं । कोशीका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।
जस अनुसार बुद्धिकुमार राज भण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।
हेर्नुहोस् नयाँ मन्त्रीहरूको सूची :-

तपाईंको प्रतिकृया




