काठमाडौं ।भैरवकुण्ड हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर ३१ करोड ८३ लाख २८ हजार रुपैयाँको ३१ लाख ८३ हजार २८० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई तोकेको छ ।
तपाईंको प्रतिकृया




