यस्तो छ नबिल बैंकको भदौ १ गतेदेखि लागू हुने ब्याजदर

काठमाडौँ । नबिल बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

हेर्नुहोस् पूरा विवरण :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री