कामना बैंकले प्रयोगमा ल्यायो केएसबिबिएल ‘अक्सन हब’

काठमाडौं । कामना सेवा विकास बैंकले लिलामसम्बन्धी केएसबिबिएल ‘अक्सन हब’ अनलाइन प्रयोगमा ल्याएको छ । केएसबिबिएल ‘अक्सन हब’मा बैंकले लिलामसम्बन्धी सूचना, लिलाममा चढेका तथा गैर बैकिङ सम्पत्तिहरूको थप विवरण बैंकको वेवसाइटबाट समेत हेर्न सकिने छ ।

लिलामसम्बन्धी सूचना, लिलाममा चढेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्ति खरिद गरी लिन चाहने व्यक्ति संस्थालाई मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस