धेरै बोल्दा कुरा बिग्रिन्छ, अब म कम बोल्छु : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कम बोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनी लेख्छन्- ‘नुन चाहिन्छ तर, धेरै भो भने चर्को हुन्छ। मैले बोल्नु पनि पर्छ तर, धेरै बोल्दा कुरा बिग्रिन्छ, देश बिग्रिन्छ, त्यसैले अब म कम बोल्छु।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको …

प्रतिकृया दिनुहॊस