काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनयन गरेको जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरू















तपाईंको प्रतिकृया




