काठमाडौँ । २४ उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
काठमाडौँमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । सरुवा भएका उपसचिव र शाखा अधिकृतहरूको नामावली तलको सूचीमा हेर्नुहोस् :-


तपाईंको प्रतिकृया




