निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो ।

आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री