फाइल फाेटाे

फलोअपका लागि सिंगापुर जाँदै देउवा, आरजु पनि जाने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्दैछन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।

पत्नीसहित आरजु देउवासहित सिंगापुर जान लागेको देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस