प्रचण्डले भारतसँग नयाँ हवाई रुट मागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नयाँ हवाई रुट मागेका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसको पत्रकार सम्मेलनमा उनले नयाँ एयर रुटको माग गरेको बताए ।

उनले नेपाल–भारतका प्रधानमन्त्रीको छलफलपश्चात भने, ‘एयर इन्टी रुटका निम्ति भारतसँग अनुरोध गरेका छौँ । नेपाललाइर्ले नयाँ एयर रुट दिन उहाँहरु तयार हुनुहुन्छ अपेक्षा छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री