भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन जनाको बयान

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन प्रतिवादीको बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा बिहीबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप