राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८० ८१ को लागि नीति तथा कार्यक्रम प्रसतुत गरेका थिए । प्रतिनिधि सभामा भने उक्त नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस