नक्कली भुटानी शरणार्थीबारे अमेरिकी गुप्तचर एफबीआईले पनि अनुसन्धान गर्दैछ : सांसद सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी गुप्तचर निकाय एफबीआईले पनि अनुसन्धान गरिरहेको आफूले सूचना पाएको जनाएका छन् । प्रतिनिधि सभा संसदको बैठकको शून्य समयमा बुधबार बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मेरो सूचना अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणलाई अमेरिकी गुप्तचर एजेन्सी फेडेरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले समेत चासो लिएर अनुसन्धान गर्दैछ,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री