नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

काठमाडाैं । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् ।

उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds