देशभर १६२ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६२ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप