पाँच बर्षम ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

काठमाडाैं । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ । पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए ।

२० हजार १४६ घाइते गम्भीर घाइते भए । साधारण घाइतेको संख्या ४० हजार ७५४ छ । प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ । गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले ज्यान गुमाएको छ ।

सिँचाइ मन्त्रालयअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा कार्यरत भूगर्भविद श्रीकमल द्विवेदी पहिरो र सडक दुर्घटनााट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस