नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब

काठमाडाैं । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ ।

विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएका छ । गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो ।

यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ ।  सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो । यो खबर आजको कारोवार दैनिकमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटारमा भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन …

प्रतिकृया दिनुहॊस