सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ पेस गर्न सम्बद्ध मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

घिमिरेले भने, ‘शून्य विशेष र अन्य समयमा पनि सदस्यहरूले जनसरोकारका विषयमा उठाएका प्रश्नहरूले प्रतिनिधि सभा नियमावली नियम १५ को उपनियम दुईतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अहिलेसम्म उठेका प्रश्नको जवाफ दिन निर्देश गर्छु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री