काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो ।
सरकारमा सहभागी हुने निर्णय गरिसकेको भएपनि क-कसलाई मन्त्री बनाउने टुंगो गरी नसकेको अवस्थामा कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको थियो ।

तपाईंको प्रतिकृया



