एसबिआईलाई सीता प्यालेस होटलमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र सर्लाहीको बागमतीस्थित सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इन प्रालि हरिवनबीच सम्झौता भएको छ ।

एसबिआईका भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इन प्रालिमा कार्ड प्रयोगबापत विभिन्न सेवामा पाँच प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका मधेश प्रदेश प्रमुख लेखनाथ पोखरेल तथा सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीले हस्ताक्षर गर्नुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस