गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडाैं । नेकपा माओवादीले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेससँग अनौपचारिक छलफल गरेको थियो । छलफलका क्रममा माओवादीलाई पहिलो कार्यकाल मुख्यमन्त्री दिन आग्रह गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

उनका अनुसार आजै ५ बजे माओवादीले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ । त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेशसभामा बुझाउने चुमानले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री