काठमाडौंको बबरमहलमा सवारी दुर्घटना, दुई घाइते

काठमाडौं । काठमाडौंको बबरमहलमा  सवारी दुर्घटनामा परेर  दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेलाई अस्पताल लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप