प्रभु बैंकले सुरु गर्‍यो पसमार्फत अतिरिक्त बैंकिङ सेवा

काठमाडाैं । प्रभु बैंक लिमिटेडले एटीएम सेवा सञ्चालन नभएका शाखा कार्यालयहरुबाट आफ्नै पस मेसिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन सेवा सुरु गरेको हो।

विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको जनाएको छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको पीओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिने विश्वास लिइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कर्जा ग्राहकहरुलाई एनआईएशिया बैंकले ल्यायो शतप्रतिशतसम्मको छूट योजना

काठमाडाैं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छूट सम्वन्धी योजना सार्वजनिक गरेको छ। कम्पनीले देशमा …

प्रतिकृया दिनुहॊस