कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री