एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विद्यालयमा १०० वटा डस्टबीन बितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ सय डस्टबीन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको हो।

उक्त डस्टबीन विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्धेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विधालयमा वितरण गरिएको बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री